Incident Reports

बालिका बलात्कारका आरोपित थुनामा l

2014-05-19

Bagmati, Sindhuli, Marin

Anand Dahal सिन्धुली । ०७१ जेठ ६ गते महादेवस्थान गाविस-२ का २७ वर्षीय रुपलाल माझी एक २४ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा पुर्पक्षको लागि थुनामा गएका छन् । जिल्ला अदालतका न्यायाधीश देवेन्द्र पौडेलको जेठ ५ गते बसेको एकल इजलासले आरोपितलाई पुर्पक्षको लागि थुनामा राख्ने आदेश दिएपछि माझी जेल गएका हुन् । पीडित महिला वैशाख ८ गते महादेवस्थान गाविसको बडीमुहानमा लागेको सोमबारे हाट बजारमा समान किनी आफ्नो घरतर्फजाँदै गर्दा आरोपितले बलात्कार गरेको आरोपमा वैशाख १७ गते प्रहरीले गिरफ्तार गरी हिरासतमा राखेको थियो । पीडित महिलाको वैशाख ९ गते गते सिन्धुली जिल्ला अस्पतालमा स्वास्थ परीक्षण गरिएको थियो । आनन्द दाहाल

0 Comments

Related Reports
Related Trend Analysis