Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2020-10-10

Karnali, Mugu, Chhayanath Rara, Ward 12

२४ वर्षीया अशक्त महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले छायाँनाथ रारा नगरपालिका- १२ का २३ वर्षीय जंग बिकलाई असोज २५ गते घरबाटै गिरफ्तार गरेको छ ।

आरोपितले घरमा कोही नभएको मौका पारी बोल्न र हिडडुल गर्न नसक्ने अशक्त महिलालाई बलात्कार गरेको भन्दै पीडित पक्षले असोज २३ गते प्रहरी चौकि पुलुमा निवेदन दिएको जिल्ला प्रहरी कार्यालय मुगुका इन्स्पेक्टर भिमदत्त जोशीले इन्सेक प्रतिनिधिलाई बताउनुभयो ।

पीडित महिलाको स्वास्थ्य परीक्षण सामुदायिक अस्पताल रिउसबाट गएको स्वास्थ्यकर्मीको टोलीले पीडितको घरमै पुगेर गरेको जिल्ला अस्पतालमा कार्यरत डाक्टर सुसिल मल्लले जानकारी दिनुभयो ।

जीवन सेजुवाल

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments