Incident Reports

बालिका बलात्कार गरेको आरोपमा गिरफ्तार l

2014-05-19

Sher Bahadur Chand बैतडी । ०७१ जेठ ६ गते एक १६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा सिद्धेश्वर गाविस-६ का ४५ वर्षीय विष्णुप्रसाद भट्टलाई जेठ ५ गते प्रहरीले गिरफ्तार गरेको छ । श्री जसलिङ्ग सामुदायीक वनमा घाँस दाउरा गर्न गएको बेला पीडितलाई जेठ ३ गते आरोपितले बलात्कार गरेको आरोपमा पीडितका आफन्तले जेठ ४ गते प्रहरीमा उजुरी दिएका थिए । आरपितलाई गिरफ्तार गरी घटना अनुसन्धानका लागि हाल जिल्ला प्रहरी कार्यालय बैतडीमा थुनामा राखेको प्रहरीले जनाएको छ । पीडित बालिकाको जेठ ४ गते स्वास्य परीक्षण गरिएको र स्वास्थ्य अवस्था सामान्य रहेको भए पनि उनको शरीरको संवेदनशिल अङ्गमा समान्य चोटपटक लागेको जिल्ला अस्पताल बैतडीले जनायो शेरबहादुर चन्द

0 Comments

Related Reports
Related Trend Analysis