Incident Reports

२१ राजनीतिक दलले गरे माइतीघरमा सरकारबिरुद्ध प्रदर्शन

2020-10-15

Bagmati, Kathmandu, Kathmandu

काठमाडौँ- एमसिसी खारेजी, नेपालको वास्तविक नक्सा अनुसारको भूभाग हासिल गर्ने, कोभिड १९ को रोकथामका नाममा सरकारबाट भएका भ्रष्टाचारलगायत विषयमा २१ राजनीतिक दलले बिहीबार माइतीघरमा विरोध प्रदर्शन गरेका छन्।

प्रदर्शनका क्रममा भोकमरीबाट पीडित जनताका लागि खाद्यान्न आपूर्ति र बलात्कारजस्ता जघन्य अपराध नियन्त्रणका लागि समेत सरकारको ध्यानाकर्षण गरिएको थियो।

प्रदर्शनको अवलोकनका लागि केही मानवअधिकारकर्मीहरु पनि माइतीघर पुगेका थिए।

देशसञ्चारकी फोटो पत्रकार बर्षा शाहका केही तस्बिरहरु:

      

Details and Impacts
Violent / Non-violent Nonviolent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Demonstration
Primary Cause Other political issues
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Other/multiple/unspecified political affiliation
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments