Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2020-10-17

Karnali, Salyan, Chhatreshwori, Ward 7

५५ वर्षीया महिलालाइ बलात्कार गरेको आरोपमा प्रहरीले छत्रेश्वरी गाउँपालिका– ७ तुषारे का ७० वर्षीय व्यक्तिलाई ०७७ कात्तिक १ गते घरबाटै गिरफ्तार गरेको छ ।

आरोपित विरूद्ध पीडित पक्षले कात्तिक २ गते जिल्ला प्रहरी कार्यालय सल्यानमा उजुरी दिएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता इन्स्पिेक्टर लक्ष्मण ओलीले इन्सेक प्रतिनिधिलाई जानकारी दिनुभयो ।

पीडित महिलाको स्वास्थ्य परीक्षण स्वास्थ्य सेवा कार्यालय सल्यानमा कात्तिक १ गते राती गरिएको स्वास्थ्य सेवा कार्यालय प्रमुख दशरथ श्रेष्ठले जानकारी दिनुभयो ।

मिना बुढाथोकी

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Raped 1
Female Raped 1
INSEC

0 Comments