Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2020-10-16

Lumbini, Dang, Rajpur, Ward 2

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले राजपुर गाउँपालिका–२ का २१ वर्षीय केवलराम यादवलाई कात्तिक १ गते गिरफ्तार गरेको छ ।

पीडितलाई आरोपितले असोज ३० गते बलात्कार गरेको भन्दै पीडितपक्षले सोही दिन इलाका प्रहरी कार्यालय, गढवामा उजुरी दिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी सुमित खड्काले इन्सेक जिल्ला प्रतिनिधिसँगको कुराकानीमा बताउनु भयो ।

पीडितको  स्वास्थ्य परीक्षण कात्तिक १ गते राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media

0 Comments