Incident Reports

पत्नी हत्या घटनाका आरोपित पति गिरफ्तार

2020-10-17

Province 1, Terhathum, Aathrai, Ward 7

आठराई गाँउपालिका– ७ की २५ वर्षीया नेनुसा खापुङको हत्या गरेको आरोपमा प्रहरीले ३५ वर्षीय पति चन्द्रकुमार कन्दङवालाई कात्तिक २ गते गिरफ्तार गरेको छ ।

पीडितलाई आरोपितले कात्तिक १ गते घरायसी विवादका क्रममा घाँटी थिचेर हत्या गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध कात्तिक २ गते  प्रहरीमा उजुरी दिएको थियो ।

शवको पोष्टमार्टम गर्न जिल्ला अस्पताल आएको अवस्थामा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयमा डिएसपी गौतम थापाले बताउनु भयो ।

शवको पोष्टमार्टम जिल्ला अस्पतालमा कात्तिक २ गते गरिएको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons None
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
Total Killed 1
Female Killed 1
Youth Killed 1
INSEC

0 Comments