Incident Reports

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

2020-10-16

Lumbini, Dang, Tulsipur, Ward 1

४८ वर्षीया महिलालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले  तुलसीपुर उपमनपा–१ का ३८ वर्षीय बुद्दिराम धिताललाई कात्तिक २ गते गिरफ्तार गरेको छ ।

पीडितलाई आरोपितले असोज ३० गते यौन दुर्व्यवहार गरेको भन्दै पीडितपक्षले कात्तिक १ गते इलाका प्रहरी कार्यालय, तुलसीपुरमा उजुरी दिएको इन्स्पेक्टर चक्रडम्वर पालले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण कात्तिक १ गते राप्ती प्रादेशिक अस्पताल, तुलसीपुरमा गरिएको छ ।

जयनारायण पुन

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons Unclear
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
INSEC

0 Comments