Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2020-09-03

Gandaki, Nawalparasi East, Madhyabindu, Ward 9

 एक १६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले मध्यविन्दु नगरपालिका–९ का २८ वर्षीय मोहन पुनलाई कात्तिक ३ गते गिरफ्तार गरेको छ ।

पीडितलाई आरोपितले भदौ १८ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरुद्ध असोज २९ गते जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व) मा उजुरी दिएका थिए ।

आरोपितले डरघम्की देखाएको कारण घटना बाहिर आउन समय लागेको र पीडित पक्षको उजुरीपछि आरोपितलाई कात्तिक ३ गते गिरफ्तार गरी घटनाको अनुसन्धान थालिएको सब–इन्स्पेक्टर टिकाराम पोखरेलले इन्सेक जिल्ला प्रतिनिधिलाई जानकारी दिनुभयो ।

पीडितको स्वास्थ्य परीक्षण असोज २९ गते भरतपुर जिल्ला अस्पताल चितवनमा गरिएको थियो ।

तिर्थराज डुम्रे

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments