Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2020-10-18

Karnali, Salyan, Sharada, Ward 1

२७ वर्षीया महिलालाइ बलात्कार गरेको आरोपमा प्रहरीले शारदा नगरपालिका–१ शान्तिनगरका ३२ वर्षीय शरद रेउलेलाइ कात्तिक ३ गते घटनास्थलबाटै गिरफ्तार गरेको छ ।

महिलालाई आरोपितले कात्तिक २ गते बलात्कार गरेको भन्दै पीडित पक्षले  कात्तिक ४ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको इन्सपेक्टर लक्ष्मण वलीले जानकारी दिनुभयो ।

पीडित महिलाको स्वास्थ्य परीक्षण स्वास्थ्य सेवा कार्यालय सल्यानमा कात्तिक ३ गते गरिएको कार्यालय प्रमुख दशरथ श्रेष्ठले जानकारी दिनुभयो ।

बोल्न पनि नसक्ने र प्रतिकार समेत गर्न नसक्ने अवस्थामा रहेकी ती महिला तीन वर्ष अघि बलात्कारबाट पीडित भएको महिलाका बुवाले इन्सेक प्रतिनिधिलाई बताउनुभयो ।

उहाँले भन्नुभयो, –‘पहिला पनि बलात्कारबाट जन्भिएको छोरा अहिले ढाइ वर्षको भए । बलात्कारीको अत्तोपत्तो छैन ।’

मिना बुढाथोकी

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Raped 1
Female Raped 1
INSEC

0 Comments