Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2020-09-27

Province 1, Bhojpur, Hatuwagadhi, Ward 5

६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले हतुवागढी गाउँपालिका – ५ होमताङका २४ वर्षीय सुरज राईलाई कात्तिक ६ गते प्रहरीले गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले असोज ११  गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध ढिलो गरी कात्तिक ६  गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।

पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय भोजपुरका इन्स्पेक्टर प्रदीप लामाले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा कात्तिक ६ गते गरिएको छ ।


गणेश विष्ट

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments