Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2020-09-27

Madhes, Saptari, Chhinnamasta, Ward 3

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले छिन्नमस्ता गाउँपालिका–३ सखडाका २१ वर्षीय अब्दुल मियाँलाई कात्तिक ६ गते गिरफ्तार गरेको छ ।

बजारबाट घर फर्किरहेको बेला पछाडिबाट मुख थिची झाडीमा लगेर असोज १३ गते बलात्कार गरेको पीडितले बताउनु भयो ।

पीडितकी आमाले जिल्ला प्रहरी कार्यालयमा असोज २७ गते उजुरी दिएपछि असोज २८ गते पीडितको स्वास्थ्य परीक्षण गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा गरिएको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments