Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2020-10-27

Madhes, Bara, Prasauni, Ward 1

११ वर्षीया बालिका र २८ वर्षीया महिलालाई असोज २२ गतेदेखि पटकपटक बलात्कार गरेको आरोपमा प्रहरीले कात्तिक १२ गते प्रसौनि गाउँपालिका–१ का ५० वर्षीय नातेदारलाई गिरफ्तार गरेको छ ।

पीडित बालिकाका हजुरबाबाले घरमा कोही नभएको मौका छोपी बलात्कार गर्ने गरेको पीडित बालिकाकी आमाले बताउनुभयो ।

पीडितकी आमाले कात्तिक १२ गते जिल्ला प्रहरी कार्यालयमा दिएको उजुरी दर्ता गरेर अनुसन्धान थालिएको इन्स्पेक्टर सुरेन्द्र यादवले बताउनुभयो ।

पीडित महिलालाई आरोपित बाबुले डर त्रास देखाएर बलात्कार गर्दै आएको पीडित पक्षले आरोप लगाएको छ ।

पीडित दुवैजनाको स्वास्थ्य परीक्षण असोज १२ गते कलैया अस्पतालमा भएको छ ।

भोलानाथ पौडेल

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC , National/Online Media

0 Comments