Incident Reports

बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी दर्ता

2020-08-03

Madhes, Saptari, Hanumannagar Kankalini, Ward 13

१९ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा हनुमाननगर कंकालनी नपा–१३ का ३५ वर्षीय आजाद मन्सुरीविरुद्ध आरोपमा जिल्ला प्रहरी कार्यालयले कात्तिक ५ गते उजुरी दर्ता गरेको छ । 

पीडित महिलालाई आरोपितले साउन १९ गते बलात्कार गरेको पीडितले बताइन् । पीडितले इलाका प्रहरी कार्यालय कल्याणपुरमा असोज २६ गते आरोपितविरुद्ध उजुरी दिएकी थिइन् ।

प्रहरीले घटनाको अनुसन्धान गर्ने क्षेत्र जिल्ला प्रहरी कार्यालयमा कात्तिक ५ गते सो उजुरी दर्ता गरेको छ ।

पीडित महिलाको स्वास्थ्य परीक्षण गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा असोज २७ गते गरिएको छ । आरोपित फरार रहेकाले खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media

0 Comments