Incident Reports

बलात्कारका घटनाका आरोपित गिरफ्तार

2020-10-27

Bagmati, Makawanpur, Makawanpurgadhi, Ward 7

१४ वर्षीया बालिका बलात्कार गरेको आरोपमा मकवानपुरगढी गाउँपालिका–७ सुकौराका ६३ वर्षीय रणबहादुर स्याङ्तानलाई प्रहरीले ०७७ कात्तिक १२ गते गिरफ्तार गरेको छ ।

बालिकालाई सुतिरहेको अवस्थामा आरोपितले ०७७ कात्तिक ११ गते राती बलात्कार गरेको आरोपमा पीडितपक्षले कात्तिक १२ गते जिल्ला प्रहरी कार्यालय मकवानपुरमा उजुरी दिएका थिए ।

पीडितपक्षको उजुरीको आधारमा प्रहरीले आरोपित स्याङ्तानलाई सोही दिन गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी इन्द्रबहादुर रानाले बताउनु भयो ।

पीडित बालिकाको कात्तिक १२ गते हेटौँडा अस्पतालमा स्वास्थ परीक्षण गरिएको छ ।

पुष्पराज अधिकारी

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments