Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2020-10-30

Bagmati, Dhading, Gangajamuna, Ward 5

तीन वर्षीया बालिका बलात्कार गरेको आरोपमा गंगाजमुना गाउँपालिका–५ का १८ वर्षीय बालकलाई प्रहरीले कात्तिक १५ गते गिरफ्तार गरेको छ ।

बालिका खेल्न लागेको बेला समातेर आफ्नो घरमा लगेर आरोपितले कात्तिक १४ गते बलात्कार गरेको भन्दै पीडितका परिवारले सोही दिन जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण कात्तिक १४ गते धादिङ अस्पतालमा गरिएको जिल्ला प्रहरी कार्यालय महिला बालबालिका सेवा केन्द्रका प्रहरी निरीक्षक जयन्ती थापाले जानकारी दिनुभयो ।

सीताराम अधिकारी

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments