Incident Reports

दाउरा प्रहार गरी घाइते बनाएको अभियोगमा पक्राउ

2020-10-30

Lumbini, Gulmi, Dhurkot, Ward 2

गुल्मी, २०७७ कात्तिक १६ गते   

आफ्नै ५० वर्षीया आमालाई दाउरा प्रहार गरी घाइते बनाएको अभियोगमा गुल्मी धुर्कोट गाउँपालिका-२ पिपलधारा बस्ने २१ वर्षीय बाबुराम थापालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । बाबुरामले दाउरा प्रहार गरी गम्भीर घाइते बनाएको भन्ने खबर प्राप्त हुनासाथ खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।     

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Blunt weapon
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Injured 1
Female Injured 1
Police website

0 Comments