Incident Reports

जवरजस्ती करणी गर्न खोज्नेलाई स्थानीयले बुझाए प्रहरीलाई

2020-10-29

Madhes, Rautahat, Dewahhi Gonahi, Ward 1

 जवरजस्ती करणीकै आरोपमा प्रहरीले जिल्लाको देवाही गोनाही नघरपालिका वडा नम्बर १ करुनिया टोल निवासी १९ वर्षीय शेख बिगन भन्ने महमद तौफिकलाई पक्राउ गरेको छ । तौफिकले गत कार्तिक १३ गते सोही स्थानमा बस्ने एक बालिकालाई जवरजस्ती करणी गरेको र उनलाई स्थानीयले घटनास्थलमानै समाती ईलाका प्रहरी कार्यालय देवाही गोनाहीमा टोलीलाई बुझाएको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ ।

पक्राउ परेकालाई हाल इलाका प्रहरी कार्यालय गरुडाको हिरासतमा राखिएको र उनीहरुलाई जबरजस्ती करणी उद्योग मुद्दामा मुद्दा दर्ता गरी रौतहट जिल्ला अदालत गौरबाट १० दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको प्रहरी नायब उपरीक्षक रावलले बताउनुभयो ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media

0 Comments