Incident Reports

जबरजस्ती करणी गर्ने एक जना पक्राउ

2020-10-29

Province 1, Sunsari, Itahari, Ward 19

९ बर्षीया बालिकालाई ललाई फकाई जबरजस्ती करणी गर्ने एक जनालाई इटहरी प्रहरीले पक्राउ गरेको छ । गत १३ गते स्थानीय एक बालिकालाई ललाई फकाई गरी जबरजस्ती करणी गर्ने धनकुटाका बुद्धे राईलाई इटहरी १९ तरहराबाट प्रहरीले पक्राउ गरेको हो ।

ईलाका प्रहरी कार्यालय इटहरीका अनुसार धनकुटाको महाभारत गाउँपालिका ४ आस्को घर भएको र हाल सुनसरीको इटहरी १९ तरहरास्थित ससुराली घरमा बसोबास गर्दै आएका ५० बर्षीय राईलाई पक्राउ गरिएको हो । पक्राउ परेका उनलाई जिल्ला अदालत सुनसरीबाट म्याद थप गरी अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media

0 Comments