Incident Reports

अपांगसँग पनि बलात्कार

2020-10-29

Province 1, Morang, Gramthan, Ward 1

 मोरंगको ग्रामथान गाउँपालिकाकी १९ वर्षीया अपांगलाई बलात्कार गर्ने निर्माण मिस्त्री ४० वर्षीय जुमेश सरदारलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

प्रहरीका अनुसार गत बिहीबार बेलुका ती किशोरी घरमा एक्लै भएको बेला ग्रामथान–१ का सरदारले बलात्कार गरेका हुन् । गाउँलेले थाहा पाएर हल्ला गरे पछि उनी पक्राउ परेको एसपी खड्काले बताए ।  

पीडितको बुबा रोजगारको क्रममा विदेशमा छन् । घटनाको बेला आमा दाल पिसाउनलाई मिल गएको प्रहरीले जनाएको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media

0 Comments