Incident Reports

बलात्कार घटना आरोपित विरुद्ध उजुरी

2019-12-31

Lumbini, Kapilbastu, Krishnanagar, Ward 2

३४ वर्षीया महिलालाई बलात्कार गरेको अरोपमा प्रहरीले कृष्णनगर नपा–२ स्थित प्युठाने होटल सञ्चालक ४२ वर्षीय गुञ्जबहादुर पाण्डे विरुद्ध कात्तिक १९ गते उजुरी दर्ता गरेको छ ।

पीडितलाई आरोपितले ०७६ पुस १५ गते बलात्कार गरेको भन्दै पीडितले कात्तिक १३ गते  इलाका प्रहरी कार्यालय कृष्णनगरमा उजुरी दिनु भएको थियो ।

घटना लगत्तै फरार रहेका आरोपितको खोजी भइरहेको इलाका प्रहरी कार्यालय, कृष्णनगरका इन्स्पेक्टर शुकदेब पौडेलले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण कात्तिक १३ गते शिवराज अस्पत्ताल, बहादुरगञ्जमा गरिएको छ ।

पार्वती आचार्य

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Raped 1
Female Raped 1
INSEC

0 Comments