Incident Reports

कथित बोक्सी आरोपमा दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

2020-11-03

Lumbini, Dang, Tulsipur, Ward 5

३० वर्षीया महिलालाई कथित बोक्सीको आरोप लगाएर दुर्व्यवहार गरेको आरोपमा प्रहरीले तुलसीपुर उपमनपा–५ का २९ वर्षीय देवबहादुर परियारलाई कात्तिक २० गते गिरफ्तार गरेको छ ।

पीडतलाई आरोपितले पकट पटक बोक्सी आरोपमा दुर्व्यवहार गर्ने गरेको र पछिल्लो  पटक कात्तिक १८ गते कथित बोक्सी आरोप लगाएर  दुर्व्यवहार गरेको भन्दै पीडित पक्षले कात्तिक २० गते इलाका प्रहरी कार्यालय, तुलसीपुरमा उजुरी दिएपछि गिरफ्तार  गरी अनुसन्धान थालेको डिएसपी शिवबहादुर सिंहले बताउनु भयो ।

जयनारायण पुन

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Unclear
Primary Cause Extra-judicial response on basis of witchcraft allegations
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Youth Raped 00
INSEC

0 Comments