Incident Reports

मकवानपुरमा हत्या गरी फरार युवक ललितपुरबाट पक्राउ

2020-11-06

Bagmati, Makawanpur, Bakaiya, Ward 4

हेटौंडा : मकवानपुरको बकैया गाउँपालिकामा शुक्रबार एक व्यक्तिको हत्या गरी फरार भीमराज भोलन ललितपुरबाट पक्राउ परेका छन्।

बकैया–४ नयाँ दमारमा स्थानीय २० वर्षीय विकास वाइबाको हत्या गरी फरार रहेका भोलनलाई प्रहरीले ललितपुरको बागमती गाउँपालिका–२ को मण्डलाबाट शनिबार साँझ पक्राउ गरेको प्रहरी चौकी हात्तीसुडेका इन्जार्च प्रहरी सहायक निरीक्षक कृष्णराज गौतमले जानकारी दिए।  

शुक्रबार दमार सिमात खोला नजिक विकास वाइबाको हत्या भएको थियो।  


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Unclear
Primary Cause Unclear
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Killed 1
Youth Killed 1
National/Online Media

0 Comments

Related Reports