Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2020-11-01

Gandaki, Gorkha, Gorkha, Ward 10

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले गोरखा नगरपालिका–१० का १९ वर्षीय प्रेम तामाङलाई कात्तिक २४ गते गिरफतार गरेको छ ।

पीडितलाई आरोपितले विवाहको प्रलोभन देखाएर कात्तिक १६ गते बलात्कार गरेको भन्दै पीडित पक्षले आरोपितविरुद्ध कात्तिक २३ गते जिल्ला प्रहरी कार्यालय गोरखामा उजुरी दिएकोे जिल्ला प्रहरी कार्यालय गोरखाका इन्स्पेक्टर धर्म अधिकारीले इन्सेक प्रतिनिधिलाई बताउनुभयो ।

उहाँले सोही उजुरीको आधारमा आरोपितलाई कात्तिक २४ गते गिरफ्तार गरी घटनाको अनुसन्धान भइरहेको जानकारी दिनुभयो ।

पीडितको स्वास्थ्य परीक्षण कात्तिक २३ गते गोरखा अस्पतालमा भएको छ ।


हरिराम उप्रेती

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments