Incident Reports

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

2020-10-21

Bagmati, Makawanpur, Bagmati, Ward 8

मकवानपुर,  २०७७ कात्तिक २५ गते    

२३ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा बागमती गाउँपालिका-८ फापरबारी ठुलोकायर बस्ने २५ वर्षीय दावा पाख्रीनलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । दावाले महिलालाई गत असार २ गतेदेखि कात्तिक ५ गतेसम्म पटक/पटक जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय फापरबारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
Police website

0 Comments