Incident Reports

बलात्कार अभियोगमा मजदुर पक्राउ

2020-11-13

Gandaki, Syangja, Biruwa, Ward 3

 किशोरी बलात्कार अभियोगमा स्याङ्जा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दाङ जिल्लाको राप्ती गाउँपालिका वडा ७ घर भइ स्याङ्जा बिरुवा गाउँपालिका वडा ३ मा ज्याला मजदुरी गर्ने २१ वर्षीय युवक हुन् ।

उनले गत कात्तिक २८ गते दिउँसो २ बजेको समयमा १४ वर्षीया किशोरीलाई जबर्जस्ती बलात्कार गरेको भन्दै पीडित पक्षले प्रहरीमा उजुरी गरेपछि सो अभियोगमा चौधरी पक्राउ परेका हुन् ।

निजलाई जबर्जस्ती करणी मुद्दामा मुद्दा दर्ता गरी स्याङ्जा जिल्ला अदालतबाट थप अनुसन्धानका लागि म्याद थप गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता डीएसपी राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिए ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media

0 Comments