Incident Reports

कुटपिट गरी घाइते बनाएको अभियोगमा दुई जना पक्राउ

2020-11-17

Sudurpashchim, Darchula, Mahakali, Ward 9

कञ्चनपुर, २०७७ मङ्सिर ३ गते  माहाकाली नगरपालिका-९ बस्ने २ जनालाई कुटपिट गरी घाइते बनाएको अभियोगमा सोही नगरपालिका-७ बस्ने २२ वर्षीय  बिक्रम बुढा लगायत २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । बिक्रम लगायतका ८ जनाले उनीहरुलाई कुटपिट गरी घाइते बनाएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय दोधाराबाट खटिएको प्रहरीले कुटपिटमा संलग्न उनीहरुलाई पक्राउ गरेको हो । घाइते दुबै जनालाई प्राथमिक स्वास्थ्य केन्द्र दोधारा हुँदै थप उपचारको लागि माहाकाली अस्पताल रिफर गरिएको छ । कुटपिटमा संलग्न अन्य व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Unclear
Primary Cause Unclear
Actor 1 - Number of people 8
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 2
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth na
Total Injured 2
Police website

0 Comments

Related Reports