Incident Reports

विप्लव नेतृत्वको नेकपाका पाल्पा इन्चार्ज शाही बुटवलबाट पक्राउ

2020-11-19

Lumbini, Rupandehi, Butwal

बुटवल, ४ मंसिर । विप्लव नेतृत्वको नेकपाका पाल्पा जिल्ला इन्चार्ज पुर्ण बहादुर शाहीलाई बुटवलबाट प्रहरीले नियन्त्रणमा लिएको छ ।

बिहीबार विहान सांगठनिक कामको सिलसिलामा बुटवलमा रहेका सिंहलाई प्रहरीले पक्राउ गरेको बताइएको छ । उनिसगै रहेका पाल्पा जिल्ला सदस्य मिनबहादुर आलेलाई पनी प्रहरीले पक्राउ गरेको हो ।

पक्राउपछि उनहरुलाई थप अनुसन्धानको लागि इलाका प्रहरी बुटवलमा राखिएको छ । उनीहरुसग केही शंकास्पद सामाग्री जफत भएको ईप्रका बुटवलका प्रमुख डिएसपी प्रतीत सिह राठौरले बताए । शाही अखिल (क्रान्तिकारी)का केन्द्रिय अध्यक्ष समेत हुन ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Arrest (politically significant)
Primary Cause Other political issues
Actor 1 - Number of people 2
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments