Incident Reports

बलात्कार घटनाका आरोपित विरूद्ध उजुरी

2020-11-17

Lumbini, Nawalparasi West, Susta, Ward 3

२७ वर्षीया युवतीलाई  बलात्कार गरेको आरोपमा पीडितपक्षले सुस्ता गाउँपालिका– ३ का २१ वर्षीय राजेश पाल विरूद्ध मङ्सिर ३ गते इलाका  प्रहरी कार्यालय, बेलटारीमा उजुरी दर्ता गराएका छन् ।

पीडितलाई आरोपितले  मङ्सिर २ गते बलात्कार गरेको भन्दै उजुरी आएको र आरोपितको खोजी भइरहेको इन्स्पेक्टर खुमानन्द पाण्डेले बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण  मङ्सिर २ गते पृथ्वीचन्द्र जिल्ला अस्पतालमा गरिएको छ ।

नारायण पराजुली

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Raped 1
Female Raped 1
INSEC

0 Comments