Incident Reports

बलात्कार घटनाका आरोपित विरूद्ध उजुरी

2020-10-27

Lumbini, Rupandehi, Sammarimai, Ward 6

११ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा पीडितपक्षले सम्मरीमाई गाउँपालिका–६ का २६ वर्षीय जोगेन्द्र केवट विरूद्ध मङ्सिर २ गते इलाका प्रहरी कार्यालय मर्चवारमा उजुरी दर्ता गराएका छन् ।

पीडितलाई आरोपितले कात्तिक ११ गते यौन दुर्व्यवहार गरेको पीडितकी आमालाई बताएपछि घटना बाहिर आएको थियो ।

पीडितपक्षले दिएको उजुरीका आधारमा बलात्कार प्रयास मुद्दा दर्ता गरी कारबाही अगाडि बढाएको र आरोपित फरार रहेकोले खोजी कार्य भइरहेको इलाका प्रहरी कार्यालय, मर्चवारका इन्स्पेक्टर अमृत भण्डारीले बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण कात्तिक १४ गते भीम अस्पताल, भैरहवामा गरिएको छ ।

रीमा बिसी

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
National/Online Media

0 Comments