Incident Reports

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

2020-11-19

Gandaki, Baglung, Kanthekhola, Ward 3

१३ वर्षीया बालिकालाई मङ्सिर ४ गते यौन दुर्व्यवहार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय बागलुङले काठेखोला गाउँपालिका–३ का २५ वर्षीय होम केसीलाई मङ्सिर ६ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले डर देखाएर यौन दुर्व्यवहार गरेको भन्दै पीडित पक्षले मङ्सिर ६ गते प्रहरीमा उजुरी दिएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी डिएसपी राजेन्द्रप्रसाद रेग्मीले इन्सेक प्रतिनिधिलाई फोनमार्फत जानकारी दिनुभयो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण मङ्सिर ६ गते धौलागिरी अस्पतालमा गरिएको छ ।

सिर्जना पन्त

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
INSEC

0 Comments