Incident Reports

१९ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा उजुरी दर्ता

2020-11-02

Lumbini, Rupandehi, Tillotama, Ward 13

१९ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा पीडितपक्षले तिलोत्तमा नपा–१३ का २२ वर्षीय प्रदिप यादव विरूद्ध मङ्सिर ५ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गरेका छन् । पीडितलाई आरोपितले कात्तिक १७ गते बलात्कार गरेको कसैलाई भने परिवारलाई मार्ने धम्की दिएको भएर ढिलोगरी अभिभावकको सहयोगमा उजुरी दर्ता भएको जिल्ला प्रहरी कार्यालयमा डिएसपी खडकबहादुर खत्रीले बताउनु भयो । आरोपित फरार भएको रहेको र खोजी भइरहेको खत्रीले बताउनु भयो । पीडितको स्वास्थ्य परीक्षण मङ्सिर ५ गते भीम अस्पताल, भैरहवामा गरिएको प्रहरीले जनायो । रीमा बिसी

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media

0 Comments