Incident Reports

काभ्रेबाट विप्लव समूहका कार्यकर्ता पक्राउ

2020-11-22

Bagmati, Kabhrepalanchok, Banepa, Ward 10

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता पक्राउ परेका छन्। 

प्रहरीले काभ्रेको रोशी गाउँपालिका वडा नम्बर ६ का २७ वर्षीय सन्देश भन्ने बुद्ध लामालाई पक्राउ गरेको हो। 

जिल्ला प्रहरी कार्यालय, काभ्रेका अनुसार उनी जिल्ला कमिटीका सदस्य हुन्। 

उनलाई आइतबार राति पौने ७ बजे बनेपा नगरपालिका-१० बसपार्कस्थितबाट प्रहरीले पक्राउ गरेको हो। 

उनीमाथि प्रहरीले थप अनुसन्धान अघि बढाएको छ। 

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Arrest (politically significant)
Primary Cause Other political issues
Actor 1 - Number of people 1
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth noyouth
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments