Incident Reports

कञ्चनपुरमा विप्लव समूहका कार्यकर्ता पक्राउ

2020-11-23

Sudurpashchim, Kanchanpur, Bhimdatta, Ward 9

कञ्चनपुरमा विप्लव समूहका एक जना कार्यकर्ता पक्राउ परेका छन्।

पक्राउ पर्ने भीमदत्त नगरपालिका वडा नम्बर ९ मटेना बस्ने २२ वर्षीय दिपेन्द्र सिह ऐरी रहेका छन्।

उनी गएराति ब्रहदेव हाइवेदेखि महेन्द्रनगरतर्फ पर्चा फाल्दै गरेको अवस्था पक्राउ परेका हुन्।

विप्लव समूहका पर्चा पम्प्लेटसहित उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमर बहादुर थापाले जानकारी दिए।

डिएसपी थापाका अनुसार उनीमाथि थप अनुन्धान भइरहेको छ।

 

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Arrest (politically significant)
Primary Cause Other political issues
Actor 1 - Number of people 1
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth youth
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments