Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2020-11-17

Gandaki, Parbat, Modi, Ward 1

१९ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले मोदी गाउँपालिका–१ भुकताङलेका ३२ वर्षीय दिपक परियारलाई मङ्सिर ७ गते गिरफ्तार गरेको छ ।

पीडित युवतीलाई आरोपितले मङ्सिर २ गते बलात्कार गरेको भन्दै पीडित बालिकाकी आमाले मङ्सिर ६ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि प्रहरीले अनुसन्धानका लागि आरोपितलाई गिरफ्तार गरेको हो ।

आरोपितलाई गिरफ्तार गरी अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय पर्वतका सूचना अधिकृत मनिष थापाले इन्सेक प्रतिनिधिलाई फोनमार्फत जानकारी दिनुभयो ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments