Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2020-11-21

Sudurpashchim, Kailali, Chure, Ward 1

१० वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले चुरे गाँउपालिका-१ का २२ वर्षीय लाले घर्ती थापालाई मङ्सिर ७ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले मङ्सिर  ६ गते बलात्कार गरेको भन्दै पीडित बालिकाको बुबाले इलाका प्रहरी कार्यालय फल्टुडेमा मङ्सिर ७ गते उजुरी दिएपछि प्रहरीले आरेपितलाई गिरफ्तार गरेको जनाएको छ ।

आरोपितलाई गिरफ्तार गरी अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी प्रतिक विष्टले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो  ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण सेती प्रादेशिक अस्पताल धनगढीमा मङ्सिर ७ गते गरिएको छ ।

मैनामोती चौधरी

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments