Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2020-11-21

४१ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले पति ४४ वर्षीयलाई मङ्सिर ९ गते गिरफ्तार गरेको छ ।

पीडित महिलालाई आरापितले मङ्सिर ६ गते बलात्कार गरेको भन्दै पीडितले  मङ्सिर ९ गते  इलाका प्रहरी कार्यालय मोतिपुरमा उजुरी दिएको  इलाका प्रहरी कार्यालय, मोतिपुरका इन्स्पेक्टर बिरेन्द्रसिंह थापाले बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण मङ्सिर १० गते बर्दिया  अस्पतालमा गरिएको छ ।

मानबहादुर चौधरी

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Raped 1
Female Raped 1
INSEC

0 Comments