Incident Reports

बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा

2020-11-28

Gandaki, Syangja, Putalibazar

स्याङ्जाको पुतलीबजार नगरपालिकाकी १६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।

शनिबार राति ती बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले गोरखा पालुङटार नगरपालिका–१ का ३६ वर्षीय दलबहादुर थापालाई पक्राउ गरेको हो । विवाह गर्ने आश्वासन दिँदै प्रलोभनमा पार्दै ती बालिकालाई थापाले जबरजस्ती करणी गरेको प्रहरीले जनाएको छ ।  

जिल्ला प्रहरी प्रवक्ता डीएसपी राजेन्द्र अधिकारीका अनुसार थापालाई करणी सम्बन्धी कसुर शिर्षकमा मुद्दा दर्ता गरी आइतबार जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरिएको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media

0 Comments