Incident Reports

बलात्कार घटनाका आरोपित विरुद्ध उजुरी दर्ता

2020-11-28

Bagmati, Dolakha, Bigu

पाँच वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा विगु गाउँपालिका निवासी १४ वर्षीय बालक विरुद्ध ०७७ मङ्सिर १५ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता भएको छ ।

बालिका मङ्सिर १३ गते घर नजिकै बारीमा खेल्न गएको समयमा आरिपतले बलत्कार गरेको भन्दै पीडितको परिवारले मङ्सिर १४ गते उजुरी दिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता इन्स्पेक्टर अञ्जन कोइरालाले बताउनु भयो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण मङ्सिर १४ गते प्राथमिक स्वास्थ केन्द्र चरिकोटमा गरिएको छ ।

आरोपितलाई घटना भएको प्रारम्भिक जानकारी भए लगत्तै मङ्सिर १३ गते नै गिरफ्तार गरिएको प्रवक्ता इन्स्पेक्टर कोइरालाले जानकारी दिनु भयो ।

उद्धव पोखरेल

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments