Incident Reports

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

2020-11-16

Bagmati, Sindhupalchok, Barhabise, Ward 9

१७ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा बाह्रविसे नगरपालिका–९ राम्चेका २२ वर्षीय पासाङ तामाङलाई प्रहरीले ०७७ मङ्सिर १६ गते बाह्रविसे बजारबाट गिरफ्तार गरेको छ ।

०७७ मङ्सिर १ गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडितले आरोपित विरुद्ध मङ्सिर ८ गते इलाका प्रहरी कार्यालय बाह्रविसेमा उजुरी दिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी प्रकाश सापकोटाले बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण मङ्सिर ८ गते प्राथमिक स्वास्थ्य केन्द्र बाह्रविसेमा गरिएको थियो ।

नातिबावु धिताल

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Killed 00
INSEC

0 Comments