Incident Reports

यौन दुर्व्यवहार घटनाका आरोपितविरुद्ध प्रहरीमा उजुरी

2020-11-30

Madhes, Siraha, Dhangadhimai, Ward 3


आठ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले धनगढीमाई नपा–३ का ६० वर्षीय रामनरायण कामैतविरुद्ध इलाका प्रहरी कार्यालय लहानमा मङ्सिर १६ गते उजुरी दिएको छ ।

पीडित पक्षका अनुसार आरोपितले मङ्सिर १५ गते यौन दुर्व्यवहार गरेको आरोपमा कारवाहीको लागि उजुरी दिएको पीडित बालिकाकी आमाले बताउनु भयो ।

आरोपित ‘फरार’ रहेकोले खोज तलास भइरहेको इलाका प्रहरी कार्यालय लहानका डिएसपी शरतकुमार थापा क्षेत्रीले बताउनु भयो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण लहान स्थित रामकुमार उमाप्रसाद स्मारक अस्पतालमा मङ्सिर १६ गते भएको डिएसपी थापाले बताउनु भयो ।

दुर्गा परियार

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
INSEC

0 Comments