Incident Reports

अनेरास्ववियू कोहलपुर नगर संयोजक मानव माथी खुकुरी प्रहार

2020-12-02

Lumbini, Banke, Nepalgunj

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को विद्यार्थी संगठन अनेरास्ववियूका जिल्ला कमिटी सचिवालय सदस्य तथा कोहलपुर नगरपालिका संयोजक लक्ष्मण आचार्य (मानव) माथी खुकुरी प्रहार भएको छ ।

बुधबार राती करिब १० बजेतिर कोहलपुर नगरपालिकाको कार्यलय नजिक उनलाई खुकुरी प्रहार भएको हो ।नेपालगन्जबाट फर्किएर घर जाने क्रममा आफुमाथी अपरिचित समुहले हमला गरी टाउकोमा खुकुरी प्रहार गरेको मानवले जनाएका छन । उ

अहिलेसम्म घटना कस्ले किन गर्यो भन्ने खुलेको छैन । आक्रमणबाट टाउकोमा चोट लागेका उनको स्वास्थ्यस्थिती अहिले समान्य रहेको छ । युवामाझ लोकप्रिय उनिले वर्तममान राजनितिक घटनाक्रम माथी पेचिलो टिप्पणी गर्दै आएका थिए ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Sharp weapon
Primary Cause Unclear
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) NCP (Nepal Communist Party) and Affiliates
Actor 2 - Youth na
Total Injured 1
National/Online Media

0 Comments

Related Reports