Incident Reports

प्रतिबन्धित नेकपाका कार्यकर्ता गिरफ्तार

2020-11-30

Karnali, Salyan, Kumakhmalika, Ward 4

प्रतिबन्धित नेकपा निकट अखिल क्रान्तिकारी संगठन सल्यानका कोषाध्यक्ष कुमाख गाउँपालिका–४ कालागाउँका १७ वर्षीय विनोद बुढाथोकीलाई प्रहरीले ०७७ मङ्सिर १५ गते गिरफ्तार गरेको छ ।

रूकुमको खलंगाबाट सल्यान आउने क्रममा सल्यानको थारमारे स्थित गाडीबाटै गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय सल्यानका डिएसपी गोविन्द थापाले जानकारी दिनुभयो ।

शान्ती सुरक्षामा खलल पर्‍याएको र अभद्र व्यवहार अन्तर्गत जिल्ला प्रहरी कार्यालयमा मङ्सिर १५ गते मुद्दा दर्ता भइ हिरासतमा राखी थप अनुसन्धान भइरहेको डिएसपी थापाले जानकारी दिनुभयो ।

आरोपितबाट उक्त पार्टीका पर्चा पम्पलेट र अपिलहरू फेला परेको प्रहरीले जनायो ।

मिना बुढाथोकी

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Arrest (politically significant)
Primary Cause Other political issues
Actor 1 - Number of people 1
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth youth
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth na
INSEC

0 Comments