Incident Reports

कुटपिट गरेको अभियोगमा पक्राउ

2020-12-04

Bagmati, Sindhupalchok, Lisangkhu Pakhar, Ward 2

सिन्धुपाल्चोक, २०७७ मङ्सिर २१ गते    

आफ्नै भाइ ७५ वर्षीय पेमा घ्याम्सो लामालाई कुटपिट गरेको अभियोगमा लिसंखुपाखर गाउँपालिका-२ भलोटी बस्ने ८४ वर्षीय कर्मा ओङ्चु लामालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । मादक पदार्थ सेवन गरी शुक्रबार पेमा र कर्माबीच झगडा हुँदा पेमा घ्याम्सो लामा सामान्य घाइते भई घरमै सुतेकोमा शनिबार दिउँसो सुतेको अवस्थामा मृत फेला परेका थिए । उक्त घटनाको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कौर्यालय बाह्रविसे र प्रहरी चौकी लिशंखुबाट खटिएको प्रहरीले कर्मालाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Killed 1
Police website

0 Comments