Incident Reports

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

2020-12-04

Province 1, Terhathum, Phedap, Ward 3

तेह्रथुम, ५१ वर्षीया महिलालाई जबरजस्ती करणी उद्योग गरेको अभियोगमा फेदाप गाउँपालिका-३ जलजले बस्ने २५ वर्षीय सिंहराज खापुङलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । शुक्रबार दिउँसो खापुङले मादक पदार्थ सेवन गरी ती महिलालाई जबरजस्ती करणी उद्योग गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी पोक्लावाङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।     यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Raped 1
Female Raped 1
Police website

0 Comments