Incident Reports

शिक्षालय स्थानान्तरण गर्ने निर्णयविरुद्ध विद्यार्थीको प्रदर्शन

2020-12-07

Lumbini, Dang, Rapti

लुम्बिनी प्रदेशको स्थायी राजधानी व्यवस्थापनको लागि राप्ती प्राविधिक शिक्षालय विस्थापित गर्न खोजेको भन्दै विद्यार्थीहरुले विरोध प्रदर्शन गरेका छन्।

मुख्यमन्त्री तथा मन्त्रीपरिषदको बैठकले शिक्षालयको जग्गा नेपाल सरकारमार्फत प्रदेश सरकारलाई उपभोगको लागि माग गर्ने, शिक्षालयलाइ सरस्वती माध्यमिक विद्यालय गोवर्डिहामा स्थानान्तरण गर्न स्वीकृति प्रदान गरेको थियो।

साथै शिक्षालयमा पुर्वाधार विकास प्राधिकरणको कार्यालय स्थापना गर्ने निर्णय समेत भएको छ। तर, विद्यार्थीहरुले भने शिक्षालयलाइ बिस्थापित गर्न खोजेको भन्दै सरकारको निर्णयको बिरोध गरेका हुन। आइतकार विद्यार्थी कल्याणकारी समितिको अगुवाइमा प्रदर्शन गरेका हुन।

विभिन्न नारा लगाउदै शिक्षालयबाट निस्किएको विद्यार्थीको र्याली राप्ती गाउँपालिकाको कार्यालय पुगेको थियो।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Other governance issues
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Students
Actor 1 - Youth youth
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
National/Online Media

0 Comments