Incident Reports

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

2020-12-05

Lumbini, Dang, Tulsipur, Ward 11

१४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले तुलसीपुर उपमनपा–१९ का २१ वर्षीय बलदेव परियारलाई मङ्सिर २१ गते गिरफ्तार गरेको छ ।

पीडितलाई आरोपितले मङसिर २० गते यौन दुर्व्यवहार गरेको भन्दै पीडितपक्षले मङ्सिर २१ गते इलाका प्रहरी कार्यालय, तुलसीपुरमा उजुरी दिएको डिएसपी शिवबहादुर सिंहले बताउनु भयो ।

 पीडितको स्वास्थ्य परीक्षण मङ्सिर २१ गते राप्ती प्रादेशिक अस्पताल, तुलसीपुरमा गरिएको छ ।

जयनारायण पुन

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
INSEC

0 Comments