Incident Reports

यौन दुर्व्यवहार घटनाका आरोपित विरुद्ध उजुरी

2020-12-07

Bagmati, Dolakha, Bhimeshwor

पाँच वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा १६ वर्षीय बालक विरुद्ध पीडितका आफन्तले मङ्सिर २२ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएएका छन् ।

बालिकालाई चक्लेट खान जाउ भनी बजार नजिकैको जङ्गलमा लगि यौन दुर्व्यवहार गरेको आरोपमा पीडित परिवारले आरोपित बालक विरुद्ध कारबाहीका लागि उजुरी दिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर रुक्सा बज्राचार्यले बताउनु भयो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण ०७७ मङसिर २२ गते प्राथमिक स्वास्थ्य केन्द्र चरिकोटमा गरिएको र आरोपीतलाई प्रहरीले मङ्सिर २१ गते नै गिरफ्तार गरेको जिल्ला इन्स्पेक्टर बज्राचार्यले जानकारी दिनु भयो ।

उद्धव पोखरेल

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
INSEC

0 Comments