Incident Reports

कपिलवस्तुमा विद्यालय प्रधानाध्यापक विरुद्ध याैन दुर्व्यवहारको मुद्दा

2020-12-11

Lumbini, Kapilbastu, Kapilbastu

मुलुकमा लैंगिक हिंसा विरुद्धको अभियान चलिरहेकै बेला, कपिलवस्तुमा एउटा यौन दुर्व्यवहारको घटना सार्वजनिक भएको छ।

कपिलवस्तुस्थित एक विद्यालयका प्रधानाध्यापकअमितकुमार अग्रहरिले आफुमाथि लागातार यौन दुर्व्यवहार गरेको भन्दै विद्यालयकी एक शिक्षिकाले अग्रहरिविरुद्ध कपिलवस्तुको जिल्ला अदालतमा मुद्दा हालेकी छिन। पीडितका अनुसार अग्रहरिले आफुमाथि बारम्बार यौन दुर्व्यवहार गरेपछि आफुले मद्दा हालेको बताए।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Education sector/teachers (private and public)
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Education sector/teachers (private and public)
Actor 2 - Youth na
National/Online Media

0 Comments