Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2020-11-28

आठ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले १४ वर्षीय बालकलाई मङ्सिर २५ गते गिरफ्तार गरेको छ ।

पीडितलाई आरोपितले मङ्सिर १३ गते बलात्कार गरेको भन्दै पीडितपक्षले मङ्सिर २४ गते इलाका प्रहरी कार्यालय, बर्दघाटमा उजुरी दिएको इन्स्पेक्टर होमनाथ रेग्मीले बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण मङ्सिर २४ गते पृथ्वी चन्द्र जिल्ला अस्पतालमा गरिएको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments